• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

यस्तो देखियो आर्यन र प्रियंकाको रोमान्टिक फस्टलुक

  • 2017-12-28 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आकाश अधिकारी निर्दे्िशत फिल्म ’के म तिम्रो हैन र ?’ बाट नेपाली रजटपटमा आएका नायक हुन् आर्यन अधिकारी । उनै आर्यन अभिनति दोश्रो फिल्म बटरफ्लाईको फस्टलुक आउट गरिएको छ । फस्टलुक पोष्टरमा आर्यन र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

    फिल्मको रोमान्स रहेको गीत ’म गाउँदिन अब गीत गजल’ लाई सामाजिक सञ्जाल युट्युबमा एक करोड भन्दा बढि पटक हेरिसकेको छ । द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मको गीतको शब्द रचना र संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको पाश्र्व गायन रहेको छ । गीतमा कोरियोग्राफर कबिराज गहतराजले आर्यन र प्रियंकालाई नचाएका हुन् ।

    सुरेन्द्र आचार्यले खिचेको फिल्मलाई पुराना निर्देशक ओम प्रतिक (गुरुङ) ले निर्देशन गरेका हुन् । फिल्ममा पुष्पाञ्जली अधिकारीले लगानी गरेका छन् भने कार्यकारी निर्माता रमेश प्रजापति रहेका छन् । फिल्म आउँदो पौष २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छन् । गीतको चर्चासँगै फिल्म प्रतिक्षित बनेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073