• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म छोडेर धर्मेन्द्र गाईबस्तु स्यहार्दै ( तस्विर सहित )

  • 2017-12-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । एक समयको चर्चित नायक हुन् धर्मेन्द्र देवल । फिल्म सोले बाट एकाएक चर्चामा आएका धर्मेन्द्र आफ्नै होम प्रोडक्शनको फिल्म ‘यमला पगला दिवाना’ पछि गुमनाम नै छन् । अब उनी ‘यमला पगला दीवाना – ३’ बाट सिल्भर स्क्रिृनमा आउने हल्ला चल्दै गर्दा, उनका केही फोटोहरु सोसियल मिडीयमा छाएको छ ।

    फोटोमा उनी गाईबस्तु स्यहार्दै बसेको अवस्थामा देखिए । लोनावलास्थित र्फम हाउसमा उनी कहिले दुध दुहेर त कहिले गाईको बाछोसँग खेल्दै बसेकाछन् । एक अन्र्तवार्तामा उनले, ‘मलाई खेती किसानी मनपर्छ । म धेरैजो समय आफ्नो र्फम हाउसमा विताउँछु । हाम्रो ध्यान अर्गानिक खेतीमा छ । हामी चामल उत्पादन गर्छौ ।’ र्फम हाउसमा आफ्नो भैंसी पनि भएको उनले बताएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073