“लक्स गोल्डेन अवार्ड” मा बोल्ड लुक्समा पुगे बलिउड स्टारहरु (फोटो फिचर)

फिल्मी फण्डा । आइतबार भएको “लक्स गोल्डेन अवार्ड – २०१६” मा बलिउडको स्टारहरुलाई बोलड र हट अवतारमा देखिएको थियो । उक्त अवार्डमा आलिया भट्ट देखि श्री देवी सम्म सबै जन उपस्थित थिए । अवार्डमा दिपीका पाडुकोण गोल्डेन अफ सोल्जर गाउनमा पुगेकी थिईन् । अवार्डमा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो ।
अवार्डका बिजेताहरु :
अनस्टपेबल ब्यूटी अफ द ईयर अवार्ड
दीपिका पादुकोण
Charismatic ब्यूटी अफ द ईयर अवार्ड
कैटरीना कैफ
वर्सटाइल ब्यूटी अफ द ईयर अवार्ड
आलिया भट्ट
आई एम मोर देन यू कैन सी अवार्ड
करीना कपूर
ब्रेक थ्रो परफर्मेन्स अफ द ईयर
भूमि पेडनेकर र तापसी पन्नू
इमर्जिंग ब्यूटी अफ द ईयर अवार्ड
फातिमा सना शेख र जायरा वसीम
पावर प्याक ब्यूटी अफ द इयर अवार्ड
श्रीदेवी
द टाइमलैस ब्यूटी अवार्ड
माधुरी दीक्षित
द लिजेंड्री ब्यूटी अवार्ड
जूही चावला
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस