• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मेलिना राईको थारु गीत सार्वजानिक (गीत सहित)

  • 2017-12-08 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली नायक–नायिका र गायक–गायिकाहरु अहिले प्राय बलिउड तिर आर्कषित भएका छन् । केही समय अघि नायिका प्रियंका कार्कीले बलिउडमा अडिशन दिन गएको कुराले सिने बजार तातिएको थियो ।

    यस्तै केही दिन अघि मात्र नायक सबिन श्रेष्ठ पनि भोजपुरी फिल्ममा व्यस्त रहेको समाचार सामाजिक सञ्जालहरुमा आएको थियो र अब गायिका मेलिना राईले पनि थारु भाषाको गीत गाउन थालेकी छिन् । ‘चाँद जैसिन तोहार सुरतिया’ बोलको गीतमा मेलिनासँगै थारु गायक नरेश जोगीको स्वर रहेको छ ।

    गीतको भिडीयोलाई अर्जुन थापाले निर्देशन गरेका हुन् भने गीतलाई राजु केसीले खिचेका हुन् । गीतमा नरेशकै शब्द र संगीत रहेको छ भने संगीत संयोजन विशाल निरौलाले गरेका छन् । मेलिना भन्छिन् – ‘मलाई विभिन्न समुदायका भाषामाथि गीत गाउन मनपर्छ,’ ‘थारु भाषा त बुझ्दिन तर गीत गाउने अवसर पाउँदा निकै खुशी छु ।’ गीतको भिडियोमा जेएमसी चौधरी र करिष्मा चौधरी फिचरिङमा छन् ।

    गीत :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073