रिमाले डिभोर्स पछि किन यस्तो लेखिन् फेसबुकमा

फिल्मी फण्डा । नेपाली कलाकारहरुको विवाह र त्यस पश्चात डिभोर्स हुनु कुनै नौलो कुरा होइन । केहि समय अघि मात्र गायिका मिलन अमात्यको डिभोर्सको कुराले सिने बजार तताएको थियो ।
यस्तै डिभोर्सको गसिपको सिकार नायिका रिमा विश्वकर्मा पनि भएकी छिन् । दुई वर्ष अघि मात्रै प्रेम विवाह गरेका नायिका रिमा विश्वकर्मा र रोबर्ट वि.क को पनि डिभोर्स भएको छ । डिर्भोस नहुँदै रोबर्ट वि.कले मोरङको वर्षा रसाइलीसँग टिकाटालो गरेर यु.के फर्किसकेको समाचार बाहिरीएको छ ।
यस्तैमा नायिका रिमाले भने जिन्दगीमा सोचे जस्तो नहुने र गाहे समयमा साथ दिएका सम्पूर्ण सुभेच्छुक प्रति आभार व्यक्त गर्दै यस समय कुनै पनि प्रश्नको उत्तर दिन सक्षम नभएकी भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेकी छिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस