बिकीनीमा पहिलो पटक साम्राज्ञी, अष्ट्रेलियामा खुलेकी हट र बोल्ड तस्विरहरु (फोटो फिचर)

फिल्मी फण्डा । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलिया पुगेर खुलेकी छिन् । पहिलो पटक उनी बिकीनी अवतारमा देखिएकी हुन् । निर्देशक झरना सहित साम्राज्ञी ‘ए मेरो हजुर २’ प्रर्दशनको लागि अस्ट्रेलिया पुगेकी थिईन् । अस्ट्रेलियाका बिभिन्न रमणीय स्थलमा उनिहरु फोटो लिदँै सामाजिक संजालमा पोष्ट गर्न ब्यस्त देखिएकी छिन् । यहि क्रममा सम्राज्ञी र झरनाले समुन्द्री तटमा मस्ती गरेका तस्विरहरु मा ‘टु पिस’ लगाएकी साम्राज्ञी निकै हट र बोल्ड देखिएकी छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस