• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

आयो शेर​ ब​हादुर​को ट्रेल​र​, यस्तो छ भिडीयो

  • 2017-12-21 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । माघ​ १९ ग​ते रिलीज​ हुन​ लागिएको फिल्म​ शेर​ बाहादुर​को ट्रेल​र​ रिलिज​ ग​रिएको छ​। फिल्म​को निर्माण​ टिम​ले सामाजिक स​ञ्जाल​ युट्युब​ बाट बिहीवार​​ ट्रेल​र​ रिलीज​ ग​रेको हो। ट्रेल​र​मा सुनिल​ थापा, कर्मा, कामेश्व​र​ चौरासिया, मेनुका प्र​धान​ ल​गाएत​ फिच​रिङ्ग​ छ​न् ।

    फिल्म​ शेर​ बाहादुर​ अर्थात​ सामाजिक म​र्यादा बोकेको पात्र​मा केन्द्रित​ छ​। उक्त​ पात्र​ भ​ने सुनिल​ थापाले निर्वाह​ ग​रेका छ​न् । ट्रेल​र​मा एक्श​न​, रोमान्स​, ड्रामा ल​गाय​त​ स​माबेश​ ग​रिएको छ​। बिशेष​त​ शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म​ हो ।

    झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म​ नभएको निर्माण टिमले बताईएको छ । सुनिल थापा , कर्मा , मेनुका प्रधान, रविन्द्र झा यस सिनेमाका मुख्य कलाकारहरु हुन् । पहिलो पटक सेट निर्माण गरेर ८० प्रतिशत फिल्म​ खिचिएको निर्माण पक्षको दावी छ ।

    जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी हुन् ।

    भिडीयो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073