• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रहरी निरीक्षक भोजराजको ‘विते कति रात’ बजारमा (भिडियो)

  • 2018-01-18 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षक को रुपमा कार्यरत नेपाल प्रहरीका राष्टयोदा गितकार भोजराज पाण्डेको उत्कृष्ट शब्द सिर्जनामा तयार पारिएको ‘विते कति रात’ बोलको गीत बजारमा आएको छ । भोजराज पाण्डेको शब्द चयनमा मेलिना राईको स्वरबद्धभई सामाजिक सञ्जालबाट गीत सार्वजनिक भएको हो ।


    पछिल्लो समय फिल्ममा होस् या सुगम संगीतका हुनै विधामा । लोक मौलिक गीतहरुले बजार लिईरहेको अवस्था छ । यसैलाई मध्य नजर गर्दै भाजराज पाण्डेले लोक शैलीमै नेपाली मौलिकता झल्कने शब्दहरुको सँगालोमा गीत रचना गरेका हुन् । लोक शैलीका गीतहरु निकै नै रुचाईले भएको कारण मौली शब्दहरुलाई लोक प्याटर्नमै उतारेको भोजराजले बताए । नेपाल प्रहरीलाई कर्म क्षेत्र बनाएर अगाडि बढाएका उनको यो गितलाई निकै महत्वपूर्ण रुपमा लिने प्रयास गरिएको छ । रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई गीतमा समेटिएको उनले बताईएको छ ।

    ‘कति विते यादहरु’ को गीतमा संगित संयोजन नविन श्रेष्ठ को रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले ल्याएको हो । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का , अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन रहेको छ ।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073