• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘क्रिमिनल’ फिल्म बन्दै

  • 2018-01-18 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । सानोपर्दा तथा नेवारी फिल्ममा चिनिएका निर्देशक अमृतमान महर्जनको निर्देशनमा फिल्म ‘क्रिमिनल’ बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको मुहूर्त समेत गरिएको छ । मुहूर्तमा नेपाल चलचित्र बिकास बोर्डका सदस्य उत्तम के।सीले क्ल्याप हानेका थिए, भने सञ्चारकर्मीद्वय कृष्ण भुसालले नरिवल फुटाए । अर्को पत्रकार सानुकाजी श्रेष्ठले क्यामेराको स्विच अन गरेका थिए । कलाकार किशोर खतिवडा, अनु पराजुली, सानिया खान र मोहन केसीले कार्यक्रममा मुहूर्न सर्ट दिएका थिए ।

    अर्नभ फिल्मस् प्रोडक्शनको तेस्रो प्रस्तुतीका प्रस्तुतकर्ता अर्नभ बस्नेत, निर्माता सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता राजन परियार रहेको फिल्मको १२ माघबाट छायांकन सुरु हुनेछ । पूर्वाञ्चलको विभिन्न स्थानमा छायाँकन गरिने फिल्ममा किशोर खतिवडा, अनु पाराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन के।सी।, सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्तिजंग बराईली, शान्ति भट्टराई, दिव्य नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहने छ । भरत बस्नेतको संगीत, शंकर महर्जनको द्वन्द्व, हरिस खनाल तथा गौरब गिरीको नृत्य र रामेशवर हुमगाईंको छायांकन रहने फिल्मले समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तुमा उठाउने छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073