• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

दस मिनेट नाटक मेला सर्वनाममा

  • 2018-01-07 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली रङ्गमन्चमा नयाँ अनि फरक धारका प्रयोगहरु हुँदै आएका छन् । जुन नेपाली कला प्रेमी र यसमा आफ्नो जिवनको महत्वपूर्ण कालखण्ड बिताउनेहरुका लागि सुखद कुरा हो । नाटक मन्चन र यसका चुनैतीहरुलाई साक्षात्कार गरी अप्ठ्यारो बीच एउटा सुन्दर मन्च खडा गर्ने मनशायका साथ सुरु भएको सर्वनाम थिएटरले आजको दिनसम्म आइपुग्दा थुप्रै आशा लाग्दा र चुनौतीपूर्ण कामहरु गर्दै नेपाली रङ्गमन्चलाई एउटा उचाइमा पुर्याउन सफल भएको छ ।

    यसै शिलशिलामा पौष २१ देखि तेस्रो देशव्यापी १० मिनेट नाटक मेला सुरु भईरहेको छ । चार दिनसम्म चल्ने मेलाको उद्घाटनको दिन शुक्रबार ५ भिन्न भिन्न नाटक मन्चन गरियो । कवि रजेन्द्र सलभको कविता मन्चनबाट १० मिनेट नाटक मेलाको सुरु भएको थियो । कार्यक्रमको उद्घाटनमा बोल्दै सर्वनाम थिएटरका निर्देशक अशेष मल्लले आफ्नै बिद्यार्थीले उपहार स्वरुप दिएको छोटा नाटक संग्रह पढेपछी आफूले पनि यस्तै छोटा नाटकहरुको सम्भावना देखेर नेपालमै पहिलो पटक १० मिनेट नाटक मेला सुरु गरेको बताए । नयाँ कलाकारलाई प्रोत्साहन गर्दै मन्च खडा गरिदिने उदेश्यले सुरु भएको यस मेलामा चार दिनसम्म करिव दुई दर्जन नाटक मन्चन हुने छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु
    चैत्रमा नेपाल बेष्ट म्युजिक अवार्ड गर्ने घोषणा, ३९ विधामा फर्म खुल्ला
    १० औं नेफ्टा अवार्डः उत्कृष्ट पाँच मनोनयनमा सिंगो विपिन कार्की उपस्थित (सूचीसहित)
    चलचित्र पत्रकार चितवनशाखाद्धारा विजय आवाज पुरस्कृत
    मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073