• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मध्यरातमा पशुपतिमा गाँजा खाँदै नीता र राजाराम (भिडियो)

  • 2018-01-21 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ‘हुर्रे’ को गीत बाँचेनी पशुपति मरेनी पशुपति सार्वजनिक भएको छ । आइतबार राजधानीको क्यूज सिनेमामा एक कार्यक्रको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा नीता दुगाना, राजाराम पौडेल र अंकित फिचरीङ छन् । राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर, राजेन्द्र थापाको शब्द र राजनराजकै संगीत रहेको गीतलाई बिक्रम स्वारले कोरियोग्राफ गरेका हुन् ।

    गीतमा राजाराम पौडेल, नीता दुंगाना र अंकीत पशुपतिमा मा मध्यरातमा गाँजामा मातिएका देखिन्छन् । फिल्मलाई दावा शेर्पा, सोनाम लामा र छिरिङ दोर्जेले निर्माण गरेका हुन् । फागुन २५ गते प्रर्दशनमा आउने फिल्ममा यम थापाको लेखन तथा निर्देशन र चन्दन दत्तको सम्पादन रहेको छ ।

    फिल्ममा राजाराम पौडेलले दुई नायिका केकी अधिकारी र नीतासँग रोमान्स पनि गरेका छन् । कमेडी कलाकार राजाराम पौडेल यस फिल्ममा मूख्य भुमिकामा प्रस्तुत भएका छन् । फिल्ममा विजय बराल र अनुप विक्रम शमहीको पनि मूख्य भुमिका रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073