स्कटल्याण्ड पुगेर रमाईलो गर्दै अनमोल र अदिती ( फोटो फिचर )

फिल्मी फण्डा । यही माघ २६ बाट प्रर्दशनमा आउने फिल्म कृ को युनिट अहिले फिल्मको दोस्रो गीत खिच्नको लागि स्कटल्याण्ड पुगेका छन् । अनमोल के. सी र अदिती बुढाथोकी स्टारर फिल्म कृ युनित उक्त गीतको लागि गत शुक्रबार उडेका हुुन् । अनमोल र अदितीले स्कटल्याण्ड पुगेर खिचेका केही फोटोहरु सामाजिक सञ्जालमा सार्वजानिक गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस