• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

( तरकारीवाली ) कुसुम श्रेष्ठ अभिनित फिल्म “लम्फू“ को गीत सार्वजनिक

  • 2018-01-29 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । केही समय अघि तरकारीवाली को नामले चर्चामा रहेकी नायिका कुसुम श्रेष्ठद्वारा अभिनित फिल्म “लम्फू“ को अडियो गीत सार्वजनिक भएको छ । फिल्म युनिटले फिल्मको चारै वटा गीत ’सँगै जिउने सँगै मर्ने’, ’तिम्लाई भुलेर’, ’दोधार दोधारमा’ र ’सुको छैन यार’ एकै चोटि सार्वजनिक गरेको हो ।

    गीतमा अर्जुन पोखरेको संगीत, प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।  फिल्म २०७५ बैशाख २८ गते रिलिज हुने भएको छ । एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरुलाई समेतेर बनाएको यस फिल्मलाई गोपालचन्द्र लामिछानले निर्देशन गरेका हुन् ।

    फिल्ममा नव नायक कबिर खड्का सहित सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र नव नायिका कुशुम श्रेष्ठको अभिनय रहेको छ । पपुलर मल्टिमिडियाको ब्यानरमा निर्मित यस फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् भने शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् ।

     

    \

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073