• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

लिलिबिलीमा प्रदिपलाई माया बुझाउँदै ज​सिता (भिडियो)

  • 2018-01-15 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । निर्देशक मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको फिल्म लिलिबिलीको पहिलो गीत ‘ईज ईट लभ’ सार्वजनिक गरिएको छ । राजधानीमा सोमवार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा नायक प्रदिप खड्का र ज​सिता गुरुङ​ को अभिनय रहेको छ ।

    ‘ईज ईट लभ’ बोलको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ । गीतको शब्द राजेश कुमार श्रेष्ठले लेखेका हुन् । लण्डनमा छायांकन गरेको फिल्म लिलिबिलीमा प्रदिप  र  ज​सिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतको मूख्य भुमिका रहेको छ ।

    चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टले संयुक्त रुपमा लिलिबिली निर्माण गरेका हुन् । गोविन्द शाही र सुदिप खड्का फिल्मका निर्माता हुन् । फिल्म घोषणाताका निर्माण टिम प्रदिप खड्कालाई बडिगार्ड दिदाँ विवादमा तानिएका थिए ।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073