८ फोटोमा हेर्नुहोस् दीपिकाको “घुमर” गीतमा गरिएको हेरफेर

फिल्मी फण्डा । संजय लिला भन्सालीद्वारा निर्देशित फिल्म ‘पद्मावत’ जनवरी २५ मा रिलिज हुने भएको छ । केही राज्यहरुमा यो फिल्म नचलाउने भनिएतापनि अब भने सुप्रिम कोटले ती अवरोधहरुलाई हटाईसकेको छ । CBFC को आदेश अनुसार ५ वटा बदलाव गरिसकेपछि फिल्म रिलिज हुजे भएको हो । करणी समाजको डिमाण्ड र सेन्सर बोर्डको अडर अनुसार उक्त फिल्मको गीत घुमरमा पनि धैरे हेरफेर गरिएको छ । उक्त गीतमा दीपिकाको खुलेको कमरलाई भि. एफ. एक्स को मदतले रिमेक गरिएको छ ।
फोटोमा हेर्नुहोस् :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस