• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

५० वर्ष पुरानो कथा – फिल्म ‘पंचायत’

  • 2018-01-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ‘पंचायत’ को अमेरिकाको भर्जिनियामा प्रिमियर सम्पन्न भएको छ । चलचित्र हेरेर निस्केका प्राय दर्शकले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । सामाजिक ब्यबस्था र समाजको चित्रणको कथामा बनेको फिल्म ‘पंचायत’ल “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा “ बिदेशी भाषाको उत्कृष्ट चलचित्र ” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री ” विधामा पुरस्कार जित्न सफल भएको थियो ।

    ५० वर्ष पुरानो कथामा निर्माण गरिएको यस सिनेमामा शिवम अधिकारीको लेखन तथा निर्देशन छ । फिल्मको गीतमा टंक बुढाथोकीको संगीत तथा शिवम अधिकारीको शब्द सिर्जना रहेको छ भने सरु गौतमको स्वर रहेको छ । चैत्र २ गतेबाट अलनेपाल रिलिज हुने सिनेमामा निताका अलावा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

    गणेश गिरीको प्रस्तुतिमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेको यो सिनेमामा विपिन मल्लको सम्पादन, रामेश्वर कार्कीको छायाँकन छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स
    • आरम्भ फिल्मको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
    • वियोगान्त प्रेमकथामा उदय भट्टराईको “किन माया लाउँछ” (भिडियो )
    • प्रेमीसँग बन्दीपुरमा रोमान्स गर्दै गर्दा भेटीइन् चर्चित नायिका सुरक्षा पन्त
    • नजिर र रेश्माको ‘माया किन मोडियो’ (भिडियो)
    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073