• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पूजाको मिहेनत कुन फिल्मको लागि ?

  • 2018-01-05 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । पछिल्लो समयको चर्चित नायिका पूजा शर्मा नयाँ फिल्मको लागि केही महिना देखि जिम र डान्स क्लासमा व्यस्त छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक्सरसाईज गर्दै गर्दाको केही तस्बिरहरु पोष्ट गर्दै ‘कोशिस जारी छ’ भनेर स्टाटस राखेकी छिन् । उक्त तस्बिरहरुले पूजा शर्मा नयाँ फिल्मको लागि कडा मिहेनत गर्दैछिन् भनेर पुष्टि गर्दछ ।

    उनको यो फोटोहरुले फिल्ममा उनी कुन भूमिकामा देखापर्ने हो भन्ने कुराको कौतुहलता उत्पन्न गर्दछ । कतै एक्सन स्टाइलको भूमिकामा त देख्दै छैनन् उनी … ? सुर्दशन थापाले निर्देशन गर्ने फिल्मको छायांकन माघको अन्त्यबाट सुरु हुने भएको छ तर फिल्मको लागि नायक भने फिक्स भईसकेको छैन ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073