• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रियांकाले न्यूयोर्कमा गरिन् खुले आम चुम्बन ( फोटोमा हेर्नुहोस् )

  • 2018-01-23 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले खुलेआम चुम्बन गरेको खबरले भारतीय मिडियामा हंगामा मच्चाएको छ । प्रियंकाले टिभी सिरिज ‘क्वांटिको’को सिजन ३ को सुटिङको सिलसिलामा आफ्नो सह–अभिनेता एलन पावेललाई चुम्बन गरेकी थिइन । प्रियंकाको उक्त चुम्बनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    उक्त टिभी सिरिजमा प्रियंका एलेक्स पेरिस नामक अनुसन्धान अधिकृतको चरित्र निभाइरहेकी छिन् । बेलाबेला नायिकाहरूको पहिरन र उनीहरूको शरिरिक बनावटले सञ्चार माध्यम तताउने गर्दछ । न्युयोर्कको सडकमा अभिनयको क्रममा खिचिएको उक्त तस्बिर एकाएक भाइरल भएको हो । तस्बिरमा कालो पहिरनमा निकै बोल्ड अवतारमा देखिएकी प्रियंकाले कालै कोट र टोपीमा प्रस्तुत एलनको ओठमा ओठ जोडेर चुम्बन गरिरहेका देखिन्छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073