चर्चित फिल्म “बितेका पल” अब युट्युबमा

फिल्मी फण्डा । फिल्म “बितेका पल” सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको छ । फिल्ममा केकी अधिकारी, बाबु बोगटी, अभिनास गुरुङ, आकाश बाबु लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्मको निर्माता राजेश घटानी हुन् । फिल्मलाई हरि घलेले खिचेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस