• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फ्राईडे रिलिज : पर्दामा दुई फिल्म, मल्टिस्टार पञ्चेबाजासँग साढे ७ को दशा

  • 2018-02-23 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आज शुक्रवारबाट दुई फिल्म एक साथ रिलिज भएका छन् । सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सृजना सुब्बा लगायतका मल्टिस्टार अभिनित फिल्म पञ्चेबाजासँगै पत्रकारलाई आईपर्ने साढे ७ को दशामाथी बनेको फिल्म साढे ७ रिलिज भएका हुन् । सोसल ड्रामा प्रस्तुत भएको फिल्म पञ्चेबाजामा सौगातको अलवा कर्मा शाक्य, बुद्धि तामाङ, सृजना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमीरे, युवराज भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
    फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । निर्माण टिमले फिल्म हेर्न सबै दर्शकहरुलाई आह्वान गरेको हो । फिल्मप्रति कलाकारहरु अपक्षित रहेका छन् । प्रदिप भारद्धाजले लेखेको फिल्ममा विकास चौधरी र कालि प्रसाद बाँस्कोटाको संगीत रहेको छ । फिल्मलाई राज शाहीले निर्देशन गरेका हुन् ।
    यस्तै बरिष्ठ कलाकार सुनिल थापा र सत्यराज तथा स्वरुपराज आचार्यले संयुक्त रुपमा निर्माण गरेको फिल्म साढे ७ पत्रकार माथि बनेको फिल्म हो । फोटो पत्रकार साढे ७ को दशामा पर्दा के हुन्छ भने विषयमा फिल्म केन्द्रित भएको छ । फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन् भने निर्देशन उनी स्वयमले गरेका हुन् । फिल्ममा सत्यराजको साथमा कामेश्वर चौरासिया र मेनुका प्रधानको मूख्य भुमिका रहेको छ ।

    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073