एलिशा राई झिमझिम परेलीमा माया साक्षी राख्दै ( गीत )

फिल्मी फण्डा । गायिका बुनु श्रेष्ठको नयाँ म्यूजिक भिडीयो झिमझिम परेली सार्वजनिक भएको छ । गीतमा दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाको संगीत रहेको छ भने गीतमा गायिका श्रेष्ठको नै शब्दहरु रहेको छ ।
गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राई फिचरिङमा छिन् । गीतको भिडीयोमा प्रशान्त तामाङको कोरियोग्राफी , रामशरण उप्रेती र मदन घिमिरेको छायांकन रहेको छ । गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने गीतलाई दिन्सोन शाले सम्पादन गरेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस