कृ ले कमायो ४ दिनमा १३० लाख

फिल्मी फन्डा। कृ को ४ दिने व्यापार जोड घटाऊ
पहिलो दिन ९० लाख (५५% अकुपेन्सि )
शनिवार १ करोड ५० लाख (९०%अकुपेन्सि)
आईतवार ५५ लाख (३७%अकुपेन्सि)
सोमवार ३७ लाख (२७% अकुपेन्सि)
जम्मा ग्रस व्यापार ३३२ लाख
निर्माता को हातमा पर्ने १३० लाख
फिल्मको लगानी ३५० लाख
उठाउन बाँकी २२० लाख
डिजिटल राईट बाट ८० लाख
विभिन्न प्रायोजक तथा ब्रान्डिङ बाट ६५ लाख
निर्माताको हातमा सबै बाट २७५ लाख
अझै उठाउन बाँकी रकम ७५ लाख
श्रोत : फिल्मका निर्मातारवितरकरचलचित्र संघका केही पदाधिकारिहरु र सम्बन्धित निकाय
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस