लप्पन छप्पन हेर्नुहोस् (पुरा फिल्म)

फिल्मी फण्डा । लप्पन छप्पन पुरा फिल्म तपाईको आफ्नै मोबाईल बाट हेर्न सकिने गरि सार्वजनिक भएको छ । फिल्मलाई हाईलाईट्स नेपालले सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको हो । तपाईको स्मार्ट फोन वा एन्ड्रेईड मोबाईलबाट युट्युबमा गएर फिल्म लप्पन छप्पन हेर्न सकिनेछ ।
फिल्म लप्पन छप्पनलमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा शिवाकोटी लगायतको मूख्य अभिनय रहेको छ । फिल्मलाई डम्बर चन्दले निर्माण गरेका हुन् भने मुकुन्द भट्टले निर्देशन गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस