प्रहरी हिरासतमा राजेन्द्र खड्गी

फिल्मी फण्डा । बरिष्ठ द्धन्द निर्देशक राजेन्द्र खड्गी प्रहरी हिरासतमा रहेको छ । मानवतस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई हिरासतमा राखेको हो । मानव तस्करीको आरोपमा निवेदन परेपछि अनुशन्धान शुरु भएको थियो ।
अनुशन्धान पछि काठमाडौं जिल्ला अदालतले खड्गीलाई ५ दिन थुनामा राख्न आदेश सुनाएपछि सिआईबीले उनलाई हिरासतमा लिएको हो ।
उनी मानव तस्कर नभएको र उनलाई अरु कसैले फसाईएको कुरा उनका दाजु प्रेम खड्गीले बताएका छन् । प्रेम खड्काले भने– मेरो भाईलाई फसाईयो । राजेन्द्रले उनलाई आफुलाई २÷३ जनाले फसाएको जानकारी गराएको बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस