सन्तोष लिम्बुको ” तिम्रो याद ” सार्वजनिक

फिल्मी फण्डा । नब गायक सन्तोष लिम्बुकोे पहिलो सांगीतिक कोशेली सार्वजनिक भएको छ । ” तिम्रो याद ” बोलको गीतमा सन्तोष लिम्बुको स्वर , प्रबिन साम्पाङ राइको शब्द तथा संगीत , मिनोज राना मगरको निर्देशन , दिपक परियारको छायांकन र रमेश बि.क रसाइलीको सम्पादन रहेको छ ।
गीतको भिडियोमा याम लिम्बु गणेश आले मगर र मिनुज राना मगरको अभिनय रहेको छ । गायक सन्तोष लिम्बुको नै प्रस्तुतिमा उनको दोस्रा गीत फुलको थुङ्गा आउँदै छिट्टै नै फुल थुग्गा बोलको गीत आउने तयारीमा रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस