आलिया भट्ट गम्भीर घाइते

फिल्मी फण्डा । नायिका आलिया भट्ट फिल्म ‘ब्रम्हास्त्र’ सुटिङ्गको क्रममा घाइते भएकी छिन् । अहिलेको समयमा एक्सन बिनाको फिल्म खल्लो जस्तै हुन थालेको छ । बुल्गेरियामा एक्सनको सिन गर्दैगर्दा उनको काँधमा गम्भीर चोट लागेको हो । डक्टरले उनलाई केही दिन आराम गर्न सुझाव दिएतापनि उनी अहिले मुम्बई फर्कने मुडमा भने छैनन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस