• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

दयाहाङ्गसँग माया गाँस्दै सुरक्षा ( गीत )

  • 2018-03-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ‘भैरे’ को दोश्रो गीत सार्वजनिक भएको छ । मगंलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ‘सनम माया लाको ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा दयाहाङ्ग राई र वर्षा सुरक्षा पन्त फिचरिङ्गमा छन् । गीतमा एभरेष्ट सूर्य बोहोराको शब्द, यम बरालको संगीत, यम बराल र अन्जु पन्तको स्वर र बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

    फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन, सूर्य थोक्करको द्वन्द्व, बनिष शाहको सम्पादन रहेको छ । फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् भने करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह–निर्माता हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)
    मरिष्का पोखरेलको बलिउड फिल्म ‘यारा’को टिजर सार्वजनिक
    आयो ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ (भिडियो)

    Recent Posts

    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स
    • आरम्भ फिल्मको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
    • वियोगान्त प्रेमकथामा उदय भट्टराईको “किन माया लाउँछ” (भिडियो )
    • प्रेमीसँग बन्दीपुरमा रोमान्स गर्दै गर्दा भेटीइन् चर्चित नायिका सुरक्षा पन्त
    • नजिर र रेश्माको ‘माया किन मोडियो’ (भिडियो)
    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073