दुर्गेशको बोके दाह्री कस्को फुलबारी ? ( गीत )

फिल्मी फण्डा । गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको स्वरमा मा लोक पप गित मायाको बोके दाह्री सार्वजनिक भएको छ । गीतमा दुर्गेश थापा र रामुना विश्वकर्मालाई डान्सिङ मुडमा देख्न सकिन्छ ।
अनुष्का घिमिरेले लेखेकी गीतमा संगित पनि उनको आफ्नै रहेको छ । विक्रम चौहानले निर्देशन गरेको उक्त गीतको भिडीयोमा प्रकाश खड्काको छायांकन रहेको छ । गीतलाई मिलन विकले सम्पादन गरेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस