• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

दयाराम दाहालको ‘शब्द-संग्राम’ बजारमा

  • 2018-03-04 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाल कविता लेखकका रुपमा पाठक माझ आएका छन् हुनत् निर्देशक दाहाल चलचित्रमा कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया रहदै आएका थिए । तथापी विधिवत् रुपमा निर्देशक दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द(संग्राम’ बजारमा आएको छ ।
    शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा खिखित कविता सग्रह ‘शब्द(संग्राम’ लोकार्पण गरेका छन् ।


    ‘नेपाली चलचित्र क्षेत्रका एक गह्रौं नाम हो, दयाराम दाहाल । थुप्रै राम्रा चलचित्र बनाउंनु भएको छ, अहिले कविता पनि देश, जनता अझ बिशेषगरी राजनीतिक गर्ने मासिनहरुका लागि कविता सग्रह ‘शब्द(संग्राम’ प्रकाशित भएको अनुभुत गरेको छु’ कार्यक्रमका बीच बोल्दै मन्त्री पोखरेलले सुनाए ।
    डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द(संग्राम’ मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । २५० रुपैया पर्ने झण्डै एकसय पचार पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले सुनाए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा
    जबरजस्ती फिल्म हल खोल्दा संक्रमण फैलिने राजेश हमालको तर्क
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    कार्टुन ‘टम एन्ड जेरी’ फिल्मको शैलीमा निर्माण हुने
    हाँस्य श्रृखला गोलमालको चर्चा बढ्दो,म्याकुरी, खबपु, एलिस, खुइली लगायतका कलाकारको अभिनय
    कान्तिपुरकर्मी गोकर्ण गौतमको असमायिक निधन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073