• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नेपालमा डोनाल्ड ट्रम्प

  • 2018-03-05 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपालमा पनि डोनाल्ड ट्रम्प आउँदै हुनुहुन्छ भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । कमेडी किंग भनेर परिचित मनोज गजुरेलले नेपालका स्टेज देखी विदेशका कार्यक्रमहरुमा आफुलाई डोनाल्ड ट्रम्प बनाएर विभिन्न शोहरु गर्दै आईरहेका छन् । हुन त गजुरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मात्र हैन प्राय सबै नेता तथा चर्चित व्यक्तिहरुको नक्कल गर्ने गर्छन् ।

    त्यहि क्रममा उनले डोनाल्ड ट्रम्पको नक्कल गरेका हुन् । सन्दर्भ के हो भने अमेरिकाको एक प्रतिष्ठित मिडियाले मनोज गजुरेललाई समाचारको सामाग्री बनाएका छन् । अमेरिकी अनलाईन सिबिएसले उनलाई डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सुचिमा अटाइएका छन् । मनोज गजुरेल डोनाल्ड ट्रम्पको नक्कल गरेर विश्वको उत्कृष्ट १८ मा पर्न सफल भएका हुन् ।

    सुचीमा मनोज गजुरेल सहित विभिन्न देशका कमेडियन कलाकारहरु एलेक बाल्डविन, एन्थोनी एटामानुइक, रोबर्ट एन्सलर, मार्सेल फोरेष्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलन, माइक ओसम्यान, डेरिओ बालान्टिनी, जोन डी डोमेनिको, एरिक ज्याकम्यान, टोड वेरटालिक, डान कनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस, राफेल आल्मोडोभार लगायत छन् ।


    नेपालका शिर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली देखी बाबुराम भटट्राई र पूर्व राजा ज्ञानेन्द्र शाह को नक्कल गरेर नेपाली दर्शक माझ परिचित गजुरेल अब डोनाल्ड ट्रम्पको नक्कल भएर अन्र्तराष्ट्रिय जगतमा पनि चिनिएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073