• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बलिउड अभिनेता फरहान अख्तर पनि नेपाल आउने

  • 2018-03-12 
  • प्रकाशित

    Spread the love

    फिलमी फन्डा । बलिउडेका अर्का अभिनेता फरहान अख्तर अर्को महिना नेपाल आउने भएका छन् । लेखक, निर्देशक, नायकको साथै गायक समेत रहेका फरहानलाई रोयल च्यालेन्जले नेपाल ल्याउने तयारी गरेको छ । ‘फरहान लाइभ इन नेपाल’ नाम दिइएको कार्यक्रममा उनले आफ्ना गीतहरू प्रस्तुत गर्ने भएका छन् । कार्यक्रम आउँदो अप्रिल ७ मा हायात रिजेन्सी होटलमा आयोजना हुँदै छ । २ हजार र ४ हजार रुपैयाँको टिकट रकम तोकिएको कार्यक्रम ३ बजेबाट सुरु हुनेछ ।

    फरहानले ‘रक अन, भाग मिल्खा भाग, जिन्दगी ना मिलेगी दोबारा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । त्यस्तै ‘दिल चाहता है, लक्ष्य, डन’ लगायतका चलचित्र निर्देशन गरेका छन् । पछिल्लो समय बलिउडका कलाकारहरू नेपाल आउनेक्रम बढ्दो छ । केही दिन अघिमात्रै बलिउडको चर्चित ब्यान्ड सनमले नेपालमा कन्सर्ट गरेको थियो । त्यस्तै अर्का अभिनेता सलमान खान नेपाल आउने चर्चा पनि निकै छ ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073