• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

हेटस्टोरी आई भि को यस्तो रह्यो बक्स अफिस ओपनिङ ( भिडीयो )

  • 2018-03-12 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म हेट स्टोरी ४ हेट स्टोरी सिरिजको एकदम कमजोर फिल्म मानिरहेको छ । फिल्ममा कमजोरी भएको कारणले गर्दा बक्स अफिसमा यसले खासै राम्रो कमाल देखाउन सकेको छैन । हेटस्टोरी सिरिजको लोकप्रियताको कारणले गर्दा हेटस्टोरी ४ लाई निकै नै फाइदा मिलेको छ ।

    फिल्मले पहिलो दिनमा नै नाम र ब्राण्डको कारण पाएको सफलताले राम्रो कमाइ गर्ला भन्ने अपेक्षा राखे पनि फिल्म हेरिसकेर फर्किएका दर्शकले दिएको नकरात्मक प्रतिक्रियाको कारण फिल्मले सोचे जतिको कमाइ गर्न सकेन ।

    जसकारण फिल्मले पहिलो दिन मात्र ३.७६ करोडको ब्यापार गरेको थियो । जुन बलिउड फिल्म इन्डष्ट्रिको लागि एकदमै थोरै कमाइ हो । फिल्मको यसभन्दा अघिल्लो सिरिज हेट स्टोरी ३ ले पहिलो दिनमा नै ८.७५ करोड कलेक्सन गरेको थियो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073