उर्वशी रौटेला र करण वाहीको विछोड ‘मोहब्बत नशा हे’ मा ( गीत )

फिल्मी फण्डा । फिल्म हेट स्टोरी आई भि को मोहब्बत नशा हे बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । गीतको भिडीयोमा उर्वशी रौटेला, बिवान भाथेना र करण वाही फिचरिङमा छन् ।
यसभन्दा अघि उक्त गीतमा टोनी कक्कर र नेहा कक्करको भिडीयो सार्वजनिक भईसकेको थियो । गीतमा टोनी कक्कर र नेहा कक्करको स्वर, कुमारको शब्द, र टोनी कक्करको संगीत रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस