• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्मको नाम लखपती माग्ने

  • 2018-03-01 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली फिल्महरुको नाम फरक र भिन्न शब्दहरुको आईरहेको बेला अर्को एउटा कमेडी नाम थपिएको छ लखपती माग्ने । नामले कमेडी देखिने फिल्म लखपती माग्ने कस्तो खालको फिल्म रहने हो त्यो निर्माण टिमले जानकारी गराउने नै छ । हाल भने उक्त फिल्म लखपती माग्ने वर्कशप चलिरहेको छ । राजधानीमा वर्कशप चलिरहेको फिल्म लखपतती माग्ने चाँडै नै फ्लोरमा जाने निर्माण पक्षले बताईएको छ । फिल्मलाई नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशन गर्दैछिन् ।

    फिल्ममा विष्णु अर्याल, सोनीका साही, कमलमणी नेपाल, निरु खड्का, कुमार गजुरेल, सुनील जंग रायमाझी, मोहन चाम्लीङ, अपेसा खड्का, आमकृष्ण भण्डारी, सविन कटुवाल, विष्णु कोइराला, सुरज प्रधान, जय जगदिश उपाध्याय, खिमेन्द्र जैशी, पवन केसी, किरण ढकाल, अविनाश ढकाल लगायतका कलाकारहरुको अभिनय रहने बताईएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको व्यानरमा लखपति माग्ने निर्माण हुँदैछ । फिल्म चैत्र ६ बाट छायांकनमा जाने निर्देशक सवनम मुखियाले वताएकी छिन् । फिल्मका मूख्य कलाकारहरु नव प्रतिभाहरु कलाकार हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073