प्रियंकाको दोस्रो हलिउड फिल्मको ट्रेलर सार्वजनिक ( ट्रेलर )

फिल्मी फण्डा । प्रियंका चोपडाको आगामी हलिवुड फिल्म ’अ किड लाईक अ जेक’ को ट्रेलर रिलिज भएको छ । यद्यपि यस २ मिनेट ६ सेकेन्डको उक्त ट्रेलरमा प्रियंका केवल ३ सेकेण्डको लागि मात्र देख्न सकिन्छ ।
सिलास हावर्ड द्वारा निर्देशित उक्त फिल्म प्रियंकाको करियरको दोस्रो हलिउड फिल्म हो । यो भन्दा अघि निर्देशक सेथ गार्डन को फिल्म “बेचेच“ मा प्रियंका देखिएकी थिईन् । फिल्म ’अ किड लाईक अ जेक’ मा अमल नाम गरेकी केटीको भूमिकामा देखिएकी छिन् । यो फिल्म जुन २, २०१८ मा रिलीज हुदैँछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस