• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अमेरिकाले नपत्याएको आर्यनलाई अष्ट्रेलियाले पत्यायो

  • 2018-04-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नायक आर्यन सिग्देलले पटक-पटक अमेरिकाको भिषाको लागि माग गर्दा पनि अमेरिकाले आर्यनलाई भिषा दिएनन् । अमेरिकाले आर्यन सिग्देललाई पत्याएनन् । त्यसपछि आर्यन विभिन्न देश घुमिरहे, पछि त्यसैको झोकमा उनले अष्ट्रेलियामा भिषा माग गरेका हुन् । अष्ट्रेलियाले भिषा दिएपछि उनी आफ्नी पत्नी सपना भण्डारीसँगै भिजिट भन्दै आईतवार मध्यरातमा अष्ट्रेलिया उडेका छन्।


    आर्यनले पर्सनल घुमघाम भन्दै अष्ट्रेलिया गएको बताएका छन् । यता फिल्म कायराको बाँकी काम छोडेर अष्ट्रेलिया जानुले केही रहस्य रहेको अनुमान लगाउन सकिन्छ । कतै विस्तारै आर्यन दम्पती अष्ट्रेलियमै सेटल हुन लागेका त हैनन्, भन्ने प्रश्न पनि यसले खडा गर्छ ।

    यता आर्यनले नयाँ प्रोजेक्टको तयारी अष्ट्रेलियमा गर्न लागेको हुन् की भन्नेहरु पनि छन् । वास्तविकता के हो त्यो पछि थाहा हुनेछ । उनले निर्माण गरिएको फिल्म कायरामा नायिका साम्राज्ञी छिन् । फिल्मको रिलिज डेट तय गरिएको छैन । फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भईरहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073