• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘जात्रा’को सिक्वेल अव ‘जात्रै जात्रा’

  • 2018-04-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फन्डा । वर्ष २०७३सालमा प्रदर्शनमा आएको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को अव सिक्वेल बन्ने पक्का भएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् भने रविन्द्रसिंह बानियाँले निर्माण गर्ने भएका छन् । सिक्वेल फिल्मको नाम ‘जात्रै जात्रा’ राखिएको छ । निर्देशक भट्टराईको अनुसार फिल्ममा धेरै पुराना कलाकार दोहोरिने छन् ।

    ‘जात्रा’मा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको थियो । फागुन १७ गते प्रदर्शन मिति तोकेको चलचित्रको छायाङ्कन भने असारको अन्तिमबाट सुरु हुनेछ । सिक्वेलको नाम यस अघि ‘जात्रा २’ हुने चर्चा थियो । तर मंगलवार निर्देशक प्रदीप भट्टराई र निर्माता र कलाकार रविन्द्र सिंह बानियाँबीच भएको सम्झौताबाट फिल्मको नाम ‘जात्रै जात्रा’ जुराइएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073