कपिल शर्माले न्यूज एडिटरलाई गरे गाली, भने – ” तेरो छोरी त म सँग सुत्न चाहान्छ “

फिल्मी फण्डा । पछिल्लो समय विभिन्न कुराहरुको कारण कन्ट्रभर्सिमा परिरहेका छन् कमेडियन कपिल शर्मा । र फेरि पनि कपिल विवादमा तानिएका छन् । उनले एडिटर विक्की लालवानीलाई फोन गरेर नराम्रो गाली गलौजहरु गरेका छन् । कपिलले एडिटर लालवानीलाई तेरो छोरी त म सँग सुत्न चाहान्छ सम्म भनेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस