• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रदिपको नजरमा परिनन् पुजा, जसिता सबैभन्दा राम्री ( भिडीयो )

  • 2018-04-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म लिलिबिलीका नायक प्रदिप खड्काले एक कार्यक्रममा पाँच नायिका छान्ने क्रममा पुजा शर्मालाई मिस गरेकी छिन् । आफुलाई राम्रो लाग्ने पाँच नायिका छान्न दिँदा उनले आफ्नो पहिलो हिट फिल्ममा सँगै काम गरेकी पुजालाई छुटाएकी हुन् । प्रदिपले भने आफुले काम गरेको आधारमा मात्र नभई र अरु आधारमा पनि मध्य नजर गरेर पाँच नायिका छानेको बताएका छन् ।

    प्रदिपले आफुलाई मन पर्ने पाँच नायिकामा भुवन चन्द, रेखा थापा, प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी र जसिता गुरुङ छानेकी थिईन् । उनले आफ्नो पहिलो हिट फिल्म प्रेम गीत की नायिका पुजा शर्मालाई किन छानिनन् त्यो उनैलाई थाहा होला । सँगै काम गरेको र हिट भएको जोडीलाई नछानी काम सँगै नगरेको साम्राज्ञी र रेखा थापा छान्नुले प्रदिप उनीहरुसँग काम गर्न चाहेको हो की भन्ने बुझिन्छ ।

    यसो त प्रदिपले पुजा मात्रै हैन दोश्रो फिल्म अर्थात प्रेम गीत कै सिक्वेल प्रेम गीत २ की नायिका अश्लेशा ठकुरीलाई पनि उत्कृष्ट पाँचमा अटाईनन् । प्रदिप अभिनित अपेक्षित फिल्म लिलिबीलीकी नायिका जसिता, उनलाई राम्रो लागेको पनि उनले बताएका छन् । लिलिबिली यस बर्षको अन्तिम राम्रो फिल्म हुन सक्ने धेरैको अनुमान छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073