आमा श्रीदेवीको गीतमा डान्स गर्दै जानवी

फिल्मी फण्डा । बलिउड अभिनेत्री सोनम कपूरको विवाहले अहिले बलिउड सिने नगरीमा एक प्रकारको गर्माहत पैदा गरेको छ । सोनम कपुरको विवाह संगीत समारोहमा श्रीदेवीको छोरी जानवीले पर्फमेन्स गर्ने भएकी छिन् ।
भारतीय मिडीया अनुसार जानवी अहिले उक्त पर्फमेन्सको लागि तयारी गर्दैछिन् । जानवीले आफ्नो आमाको फिल्मको गीत चादंनी र मेरे हातो मे नौ नौ चुडिया हे बोलको गीतमा डान्स गर्दैछिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस