सोनम कपुरको विवाहको लागि यसरी सजिदैँ घर ( भिडीयोमा हेर्नुहोस् )

फिल्मी फण्डा । सोनम कपूरको विवाह ८ मे मा दिल्लीका व्यापारी आनंद आहूजासँग हुदैँ छ । बुवा अनिल कपूरले सोनमको विवाहको लागि आफ्नो घरलाई दुल्हई जस्तै गरी सजाएका छन् । उक्त घरको एक भिडियो सोशल मिडियामा आएको छ ।
जसमा उनकी आमा सुनीता कपूरले विवाहको लागि सबै व्यवस्था मिलाई सकेका छन् । शुक्रबार राती, बलिउडका केही अभिनेता अनिल कपूरको घरमा पुगेका थिए । जसमा करण जोहर, मोहित मूर्ति, मसाबा गुप्ता, फरह खान, अनुशाला कपूर सहित अभिनेता सामिल थिए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस