गायक पंगेनीको तिमी जादैछौ टाढा सार्वजनिक ( गीत )

फिल्मी फण्डा । गायक तथा लेखक सुशील पंगेनीको आफ्नै शब्द र संगीत रही तिमी जादैछौ टाढा बोलको आधुनीक गीत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा रञ्जन रिजाल र उषा खनाल फिचरिङमा रहेका छन् । गीतको भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन् । सुशील पंगेनीकले झण्डै एक दर्जन बढी फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस