मनोजराज भन्दै छन् तिमि रमाएर बाच्नु

फिल्मी फन्डा । गायक मनोज राजको स्वरमा तिमि रमाइ नाच्नु मेरो बेहालमा बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । बिक्रम केसीको शब्द रचना रहेको गीतमा संगीत गणेश चौधरीको रहेको छ । मार्मिक शब्दहरु समेटिएको गीतको भिडियोलाइ गौरब गिरीले निर्देशन गरेका छन् ।
गीतको भिडियोलाई शोभाकर पोखरेलले छायांकन र बिजय तिखातारीले सम्पादन गरेका छन् । भिडियोमा दिपक, सुशिला र भोजराजको अभिनय रहेको छ । एचबिसी टि भी नेपाल मार्फत सार्बजनीक भिडियोमा प्रेम र धोकालाइ देखाउन खोजिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस