१८ वर्ष पछि यस्तो देखियो अनिल र माधुरी जोडी ( फोटोमा हेर्नुहोस् )

फिल्मी फण्डा । अनिल कपूर र माधुरी दीक्षितको आगामी फिल्म ’टोटल धमाल’ को फस्ट लुक सार्वजनिक भएको छ । भारतीय मिडीया अनुसार, यो तस्बिर फिल्मको टाइटल तस्बिर हो । १८ वर्ष पहिले फिल्म ’पुकर’ (२०००) मा यही जोडी यही स्टाइलमा देखिएको थियो । फिल्म लज्जा पछि यी जोडी १८ वर्ष पछि फिल्म पुकारमा देखिने भएको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस