कार्यक्रमको प्रेमलाई बल्छीले गरे विवाहमा परिणत

फिल्मी फन्डा । हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् ।
उनले ६ बर्ष लामो प्रेमलाई बिवाहमा बदलेका हुन् । शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् । बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस