• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पहिलो फिल्मबाटै घमण्डी सुनिलको भविष्य के होला ?

  • 2018-05-28 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । एउटा राम्रो कलाकार बन्नको लागि क्षमता मात्र भएर पुग्दैन सामान्यत धैर्यता, अनुशासन र बानी व्यहोरा पनि राम्रो हुनुपर्छ । तर हालै फिल्म चि मुसी चिमा पहिलो पटक देखिन लागेका एक कलाकार आफु पहिलेदेखीको स्टार जस्तै कड्एिर बोल्दै पत्रकारहरुलाई आश्चर्यमा पारे । फिल्म चि मुसी चि को एक गीत सार्वजनिक समारोहमा उनलाई फिल्मी फण्डाले गीतको वारेमा सोध्दा उनी उत्तर दिन भन्दा बढि अनावश्यक र घमण्डि कुरा गर्न तम्सिए ।

    सार्वजनिक गीतको कोरियोग्राफि समेत गरेका उनले मिडियाकर्मीको प्रश्नमा उत्तर नदिई तपाईको प्रश्न राम्रो छ । उत्तर पनि त्यहि छ भन्दै बोल्न थाले । गीत थाईल्याण्डमा खिचीएपनि अर्थ देखिएन, त्यस्तो खासै केही देखिएन गीतमा किन यस्तो भयो भने प्रश्नमा उनले प्रश्न राम्रो छ उत्तर पनि त्यहि छ मात्रै भने । आफुलाई सोधेको प्रश्नको उत्तर दिन नसकेका उनले निर्देशक दिनेश श्रेष्ठलाई महानायक राजेश हमालको वारेमा सोधिएको प्रश्नमा अनावश्यक बोल्न खोजे । उनले महानायक हमाललाई जीबाट सम्बोधन गर्दै उनको वारेमा बोलेका हुन् ।

    आफु र आफ्नो वारेमा बोल्न नसक्ने एउटा नव कलाकारले अरुको वारेमा अनावश्यक बोल्नुले सुनिल क्षेत्री कति घमण्डी छ भने प्रष्ट्याउँथ्यो । विचरा यीनको भविष्य फिल्म क्षेत्रमा के होला ? कठैवरा । यति मात्र हैन पहिलो फिल्मबाट परिचित भएका नव नायक सुनिल क्षेत्री र नव नायिका अलिशा शर्मा एउटै फिल्मबाट हाल प्रेम सम्बन्धमा रहेको समेत फिल्मका स्रोत बताउँछ । आफुले भनेजस्तै राम्रो कलाकार हुन मन भए पहिले बोल्न सिक्ने की सुनिल जी ?


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073