अन्तिम श्रद्धान्जली दिनको लागी आग्रह गर्दै लाल ( गीत )

फिल्मी फण्डा । लाल बहादुर राना मगरको लोकदोहोरी गीत “चिता माथि आगो” सार्वजनिक भएको छ । मार्मिक भावहरु रहेको गीतमा मुना थापा मगर र गायक लाल बहादुर मगरको स्वर रहेको छ भने इन्द्र दाहाल शिशिरको शब्द, नविन गुरुङको लय सिर्जना, बविता श्रेष्ठको निर्देशन, अविनास डिसीको सम्पादन, र मुकेश हुमागाईको छायाँकन रहेको छ ।
भिडियोमा इन्द्र दाहाल शिशिर , अभि लामा र आशा खड्काको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस