’दबंग ३’मा यस्तो लुक्समा देखिँदैछिन् सोनाक्षी ( फोटोमा हेर्नुहोस् )

फिल्मी फण्डा । सोनाक्षी सिन्हाले इन्स्टाग्राममा उनको नयाँ लुक्समा फोटो शेयर गरेकी छिन् । जसमा उनी ऐब्स बनाउन खोज्दैछिन् । सोनाक्षी लामो समयदेखि आफ्नो वजन घटाउने प्रक्रियामा लागिरहेकी छिन् । अब यो नयाँ लुक्समा उनलाई फिल्म ’दबंग ३’ मा सलमान खानसँग दर्शकले देख्न पाउनेछन् ।
फिल्म दबंग ३ मा उनलाई पूरा नयाँ लुक्समा देखिने भएको छ । फिल्मको निर्देशक अरबाज खान र निर्माता प्रभू देवाले पुष्टि गरेका छन् कि सनमान को अपोजिटमा सोनाक्षी नै हुनेछिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस