भिमफेडी गाईज सृष्टिलाई छोडी नजान आग्रह गर्दै ( गीत )

फिल्मी फण्डा । गीतकार बिशाल गौतमको नयाँ गीत नजाउ रेलिमाई सार्बजनिक गरिएको छ । गीतमा बिशाल गौतम आफ्नै स्वर शब्द र संगीतमा गीत रहेको छ भने उदय राज पौडेलको संगीत सम्योजन रहेको छ ।
गीतको भिडीयोमा प्रकास धितालको निर्देशन, ज्ञानेन्द्र शर्माको छायांकन, र पवन सुस्लिङको सम्पादन रहेको छ । गीतको भिडियोमा भिमफेदि गाईजसँग सृष्टि खड्का फिचरिङमा छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस