• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

छोरोलाई हिरो बनाउँदै निर्माता सन्तोष सेन

  • 2018-05-21 
  • प्रकाशित

    Spread the love

    फिल्मी फन्डा । सन्तोष सेन नेपाली फिल्म क्षेत्रमा परिचित नाम भइसकेको छ । सेनले आफ्नो चलचित्रमा खेलाएका अधिकांश कलाकारहरु यतिबेला स्टारको दर्जा पाउन सफल भएका छन् । उनको चर्चा परिचर्चा फिल्म क्षेत्रमा रामै हुने गर्छ । चंखे शंखे पंखे, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ जस्ता सफल फिल्महरु उनले नेपाली फिल्म क्षेत्रमा दिइ सकेका छन् । उनै निर्माता सन्तोष सेन अव पुनः नयाँ फिल्म निर्माणमा जुटेका छन् ।

    युवा स्टार प्रदीप खड्कासँग दुई फिल्म गरिसकेका सन्तोष, यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदै छन् । केहि दिन भित्र छायांकनमा जाने तयारिमा रहेको फिल्मको नाम समेत गोप्य राखिएको छ । फिल्मको बारेमा सम्पूर्ण जानकारी भने केही दिन भित्रै गराउने योजनामा छन् ।

    निर्देशक देखि बाँकी सबै कलाकारको छनौट पूरा भइसकेको छ, निर्माता सेनले भने । उनका अनुसार, एक आमा र छोराको कथा बोल्ने उक्त फिल्म फ्यामिली ड्रामामा निर्माण हुनेछ । त्यसैले उनले आफ्नै ६ बर्र्षीय छोरालाई नायकको भूमिकामा डेब्यु गराउन लागेका हुन । लगातार ६ महिना देखि आफ्नो छोरालाई उनले मण्डला थिएटरमा अभिनयको ट्रेनिङ दिइरहेका छन् । ‘छोरा अब डेब्यूका लागि तयार भइसकेको जानकारी दिएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स
    • आरम्भ फिल्मको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
    • वियोगान्त प्रेमकथामा उदय भट्टराईको “किन माया लाउँछ” (भिडियो )
    • प्रेमीसँग बन्दीपुरमा रोमान्स गर्दै गर्दा भेटीइन् चर्चित नायिका सुरक्षा पन्त
    • नजिर र रेश्माको ‘माया किन मोडियो’ (भिडियो)
    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073